- Rabin Rai
- July 18, 2020
अस्तित्व | कविता | Rabin Rai | काव्यकुञ्ज कविता प्रतियोगिता
यहा अस्तित्वको लडाई छ दिनले आफ्नो अस्तित्वको निमित लडाई गर्दै छन् रातले पनि आफ्नो अस्तित्वको निमित लडाई गर्दै छन् रातको
यहा अस्तित्वको लडाई छ दिनले आफ्नो अस्तित्वको निमित लडाई गर्दै छन् रातले पनि आफ्नो अस्तित्वको निमित लडाई गर्दै छन् रातको
अस्तित्वलाई छाम्न बिसँदा, श्रृङ्गारिएको आशा पनि अस्ताउँदैछा, बाछितमा पौडिन खोज्दा, मेरो रसिलो बोली अड्कदै-अड्कदै, स्वाभिमानको छाती छिचोलेर, इतिहासको घाउ कोट्याइरहेछ
लाचार छ्न् कलमको धार समय सारिणीमा उम्रेका अत्याचार क्वारेनटाईन भित्रै स्वास्थ्यकर्मी र स्वयंसेवकद्वारा एक महिलामाथि बलात्कार भएको छ आज समाज
मेरा सोचका ती चङ्गा उड्न चाहान्छन् आकाशमा तर हरेक दिन म बाकासमा घर आउछु रातो रङ मेरो छोरीलाई धेरै मन
सुवास दिने मीठो बास्ना फूलकै मात्र हुन्छ कि? त्यो उज्यालो शीतल छाँया जुनकै मात्र हुन्छ कि? धर्तीले नि आकाशलाई सजिलैसँग
लकडाउन, क्वारेन्टिन सायद, तिम्रा लागि नयाँ भोगाइ हुनुपर्छ निस्फिक्री स्वतन्त्र उडेको तिमीलाई के मतलब थियो र क्वारेन्टिनको तिमीलाई लाग्दै होला
जब, मेराे कालाे जीवनकाे, कालाे मन अनि काला मनका काला प्रतिबिम्बहरु अध्यारो रातकाे कालाेपनसङ्ग मिसिन्छन्, तब, भलादमीपनकाे झुटाे जालाेमा जेलिएको
दुई शब्द निशब्द छन् आशा । यी दुई शब्दको मिलनले यो संसार चल्दैछ विश्वभरीको ह्दय विचल्लित भएका छन् र ती
वीर पुर्खा जन्मे जहाँ यै हो मेरो नेपाल बाघका ती डमरुको यै हो प्यारो नेपाल। उनकै नासो रगतले लेखिएको देश
असारको बाढि जस्तो भयो जीवन सङ्लिदै गर्दा धमिलिदै गयो जीवन तर्छु भन्दै गर्दा धमिलो खहरे तेही बाढिले बगाई झन धमिलो
आउ! आज म सुनाउछु केही किस्साहरु, जिन्दगी जिउन भुलेका मान्छेहरुलाई, बुझाउँछु जिन्दगीको रहस्यमय हिस्साहरु! खुशी, दुःख, पीडा अनि मनका भावनाहरु,
खेतकै आलि सम्माएछु कुलोनै बुजिनेगरि सोत्तर बटुल्न पुगेछु डिगा भोकले टटिनेगरि। भिरबारिको खरको मुठा एक डोका भरिदैन सेउला काटी भारी

