स्वतन्त्र मन | कविता | Preeti Bhatta | काव्यकुञ्ज कविता प्रतियोगिता
सुवास दिने मीठो बास्ना फूलकै मात्र हुन्छ कि? त्यो उज्यालो शीतल छाँया जुनकै मात्र हुन्छ कि? धर्तीले नि आकाशलाई सजिलैसँग छुन्छ कि? सद्दे मुटु भिडमा पनि एक्लिएर रुन्छ कि? कसले बुझ्छ मनको मर्म कसैले क्यै सुन्छ कि? झाँकी हेर्दा मनले मनमा मोचन सपना बुन्छ कि? लोभले के मित्रताको गाढा रङ्ग धुन्छ कि? लथालिङ्ग भावनामा भविष्यलाई […]

