Tirtharaj Khatiwada

नारीको पीडा | कविता | Tirtharaj khatiwada | काव्यकुञ्ज कविता प्रतियोगिता

अस्तित्वलाई छाम्न बिसँदा, श्रृङ्गारिएको आशा पनि अस्ताउँदैछा, बाछितमा पौडिन खोज्दा, मेरो रसिलो बोली अड्कदै-अड्कदै, स्वाभिमानको छाती छिचोलेर, इतिहासको घाउ कोट्याइरहेछ । दौलतको चाहमा उभिएको हिमाल, आज कुम्लो – कुटुरो बोकेर , तराई झर्दैछ, नियतिको अभिशप्त पटुका थपेर , लट्ठिदै-लट्ठिदै, बकबकाएका ति भाषण, नदीको किनारमा, कुवाको भेगुताझै ट्वार- ट्वार…। आमाले नङ्ग्याएका तेरा हात, दिन रात बिचसभामा […]