हारेको जीवन | कविता | Roshni Adhikari | काव्यकुञ्ज कविता प्रतियोगिता
असारको बाढि जस्तो भयो जीवन सङ्लिदै गर्दा धमिलिदै गयो जीवन तर्छु भन्दै गर्दा धमिलो खहरे तेही बाढिले बगाई झन धमिलो भयो जीवन आसाको किरण झुल्किन छोडे आन्दकार भयो जीवन आज भन्दै भोलि भन्दै आसमै बुढो हुँदै गयो जीवन सानोमा आगो ताप्दै सुनेको गाउँखाने कथाहरु आज तेही आगो तापेको मुडाझै कोईला भयो जीवन पाहीला सार्न खोज्दा […]

