- Bibek Dhakal
- July 18, 2020
रित्तो म | कविता | Bibek Dhakal | काव्यकुञ्ज कविता प्रतियोगिता
सिकाउनलाई के नै छ र म सँग तर तिमी सिक्न नै चाहन्छौं भने म रविलाई भनिदिन्छु बिहान सधैँ नयाँ सपना
आँसु एक रातपिलीक्क बालेर जूनको लालटीन,झ्यालबाटआकाशले चिहायो मेरो कोठामा। टिलपिल आँसुअनि अलिकति खल्लो मुस्कानलेस्वागत गरें। मेरो छेवैमा बसीहात समाएर भन्यो
I give up,…… There’s no point and it’s just a distraction. And I can’t…….. I can’t do this, I can’t.
परिचय कुनै छैन मेरो तर समाजबाट पाएको एक उपनाम मात्र छ “पागल”, म कुनै मानसिक रोगी हनै न त म