Tribhuwan Bhatta

राष्ट्रियता | कविता | Tribhuwan Bhatta | काव्यकुञ्ज कविता प्रतियोगिता

उत्तरमा हिमशैल छन् हिमगिरी सेता भुवाका सरी चम्कन्छन् चहुँओर यी झुमिझुमि सर्वत्र प्रकाश गरी । सागर शील छ विश्वदर्पण यहाँ सर्वोच्च शिखर बनी जलधारा सबका मुहान यिनी हुन् गौरब छ, मैछु धनी ।। दक्षिणमा समतल धरातल सरी मैदानी भू–भागमा फल्छन् अन्न फलादी ढेर धनको लाग्ने सधैँ हातमा । चौतर्फि वन कन्दरा यी हरिया डाँडा र […]