मेरो मन | कविता | Puja Silwal [Poem in Nepali]
चलायमान संसार बीच यो मेरो सानो मन कहिले कसेको कुरा सोच्छ अनि ढुब्छ कहिले नभएको पीडामा झुल्छ मेरो मन मानसिक रोगी त होइन हजुर मनको बिचित्र चिन्ता कसलाई सुनाउनु फेसबुकमा अरुको प्रगतिमा मेरो व्यथा कसलाई भन्नु जित्न मन नभएको होइन हजुर तर मेरो मन भाग्यमा लेखेको भए नि मलाई किन पीडा दिएको सोधु जस्तो लाग्छ […]

