युवा तिमी सक्छौ | कविता | Sushil Rijal | काव्यकुञ्ज कविता प्रतियोगिता
हे युवा कर्मठ हातहरु तिम्रा बांधेर बस्छौ कति सत्कर्म गर्यौ भनेता तिमीले हुन्छ धेरै उन्नति हुदैन अरुको परेर शरणमा होला है अधोगति रम्न सिक सफल जनहेरी गर्छु भनी उन्नति । बाचा अनि प्रतिवद्धताहरु जेछन् गर्नुछ आजैदेखि गर्छु परिवर्तन भनेर शुरुवात गरौं है आफैंदेखि योद्धा हौ तिमी झुकेर चरणमा मिल्दैन शान्ति कतै धोका पनि हुन सक्दछ […]

