Astha Acharya

author

म त छोरी मान्छे | कविता | Astha Acharya | काव्यकुञ्ज कविता प्रतियोगिता

म त छोरी मान्छे त्यसलै जन्मनासाथ खसी काट्ने भनेर रयाल काढेका छमेकीहरु अब फर्सी काट्ने बाध्यताले दुखी भएछन्, अनि मेरा आफ्ना परवारका सदस्य पनि बाहिर जति नै खुशी देखाए पनि भित्र भने निकै रोएछन् ………………..…….(१) भाइ जन्मेपछि मात्र मेरी आमा सन्तान जन्माउने परिक्षामा पास हुनुभयो, उसको जन्मपछि मेरो घरपरिवारमा खुसीका दीपहरु छायो………………..…….(२ ) म त […]