डिप पहिचान; | Written by Barsa Dip (आत्मविशलेष)
हामी गफ गर्न सुरु गर्छौ। तिमी ठट्टा गर्छौ। म आफ्ना मात्र कुरा गर्छु। गफै गर्दा पनि सायद म आफ्नो पहिचानको खोजीमा छु, या तिमीले रूजु गरिदिएका बानीहरूलाई मात्र आफ्नो पहिचान बनाउन चाहन्छु। मलाई थाहा छ, तिमीलाई मेरो बारेमा एक रथि जान्नु मन छैन, आखिर महत्वपूर्ण पनि छैन, तर म भनी रहन्छु, तिमीले सुने पनि सुन्दा […]

