Pravesh Acharya

पागल | Nepali Poem | Pravesh Acharya | काव्यकुञ्ज कविता प्रतियोगिता

परिचय कुनै छैन मेरो तर समाजबाट पाएको एक उपनाम मात्र छ “पागल”, म कुनै मानसिक रोगी हनै न त म कुनै मायामा घाइते भएको प्रेमी नै हुँ तर पनि समाजले मलाई उपनाम दएको छ “पागल”।   मेरो कुरा सुन्ने त धेरै हुनछन् तर सबजैना मात्र क्षणभरको एकछिन सुनरे आंशुका दुई थोपा झारेर फेरी भनि हिड्छन् […]