Prajeena Shrestha

Prajeena Shrestha

म मा साहस छ | Prajeena Shrestha

म मा साहस छ। Prajeena Shrestha  थाहा छ, आज आँखाहरु निराश छ बोलीहरु गुमसुम् अनि चुपचाप सबैको बाँस छ कतै निसास्सिएका गलाहरु त कतै जथाभावी लास छ कठिन छ समय, तर पनि सुनौलो बिहानीको आश छ, म मा अझै साहस छ।। म यता आईसोलेसनमा, मेरो परिवारलाई केही होला कि भन्ने डर छ कोलाहल मानिसहरुको भिड […]

Prajeena Shrestha

उनी रुन्थिन् … | कविता | Prajeena Shrestha | काव्यकुञ्ज कविता प्रतियोगिता

उनी रुन्थिन् … एक्लै, आफू सँगै, भिडमा साथीहरुको ठूलो हाँसोको माझमा कहिले दिनमा त कहिले साँझमा, उनी रुन्थिन् … हसिली पनि देखिन्थी उनी कहिले काहिँ … सायद आँसु लुकाउन पनि होला तर उनी हाँस्दा हाँस्दौ रुन खोज्थी आँसु पुच्दै हाँस्थीन उनी… घरी आफुलाई एनामा नियालेर रुन्थिन् कसैले नसुनुन् भनि रुँदै मुख थुन्थिन् त्यहि एनामा आफ्नो […]

रातो | Poem by Prajeena Shrestha

रातो | Poem by Prajeena Shrestha मलाई सबैभन्दा मनपर्ने रातो रङ्ग ।म सानो छँदा बाबाले ल्याइदिएको रातो जामा खुलेर आउथ्यो मेरो शरीरमानिकै सुन्दर देखिन्थे रे मआमाले दुई चुल्ठी बाटिदिई, रातो रिबन मेरो शिरमा बाधिदिँदाउल्लासमय भै नाच्दै, गाउँदै हिंड्थे रे मरातो मलाई मनपर्ने रङ्ग ।। उसले मलाई रातो गुलाफ दिँदालाजले राता भएका मेरा गालाहरुअनि उसले रातो […]

अवलोकन | Prajeena Shrestha | Nepali Poem

Nepali Poem by Prajeena Shrestha आफ्नो गन्तव्यको छालसँगैअवलोकन गर्दै छु म ।भोलीको पर्खाइ र डरमाबाँच्ने आशा भनौँ या करमाजबरजस्ती मेरा आँखालाई खुम्च्याएरनिदाउने कोशिस गर्दै छु म ।। भोली, आजमा परिणत भयोआजलाई जीउने आशमाफेरि त्यही भोलीलाई, परिपक्को बनाउने सहासमाआफ्नो गन्तव्यको अवलोकनमा म ।। बिहानीको झिसमिसेसँगै मिसिएकाभवनाका तरङ्गलाई साथ लिएरअनेक मानिसहरुको भिडमा आफ्नोपहिचान बनाउने, आशाको प्याला पिएरधक्कालिदै, […]