Nikisha Basnet

Nikisha Basnet

कतै म हराएकी त छैन? | कविता | Nikisha Basnet | काव्यकुञ्ज कविता प्रतियोगिता

मध्य वर्गिय सामान्य केटी म, आमाकी मायालु, बुवाकी प्यारी म, एक्ली छोरी; सोझी र अथाह ज्ञानी म, दुई चुल्ठो बाटी, दुई पाइला टेकी, दुई तल्ले घरमा रमिरहने- चार भित्ते पिंजडा भित्रकी चरी म ।   कोरीबाटी, तलमाथि, भान्सा-बारी चहार्ने छोरी म, अबुझ, अबोध, अचेत र अपहेलित चेली म, पखेटा फर्फराउदै टाढा उड्ने ठूलो सपना बोकेकी […]