रित्तो म | कविता | Bibek Dhakal | काव्यकुञ्ज कविता प्रतियोगिता
सिकाउनलाई के नै छ र म सँग तर तिमी सिक्न नै चाहन्छौं भने म रविलाई भनिदिन्छु बिहान सधैँ नयाँ सपना लिएर उठन सिकाइदेऊ उसलाई सुनाउनलाई के नै छ र म सँग तर तिमी सुन्न नै चाहान्छौ भने म कोहिलीलाई भनिदिन्छु त्यो मीठो संगीत सुनाइदेऊ उसलाई देखाउनलाई के नै छ र म सँग तर तिमी देख्न […]

