Nabin Giri

author
Nabin Giri

लकडाउन | कविता | Nabin Giri | काव्यकुञ्ज कविता प्रतियोगिता

लकडाउन, क्वारेन्टिन सायद, तिम्रा लागि नयाँ भोगाइ हुनुपर्छ निस्फिक्री स्वतन्त्र उडेको तिमीलाई के मतलब थियो र क्वारेन्टिनको तिमीलाई लाग्दै होला यो नयाँ भोगाइ हो, कोरोना जस्तै तर होइन, तिम्रो जीवन भोगाइमा आउनु भन्दा पनि पहिले थियो क्वारेन्टिन हाम्रा लागि शब्द जरुर नयाँ हो तर भोगाइ कदापी होइन लकडाउन कायम थियो, हाम्रो भोगाइमा, हाम्रो आवाजमा अनि […]