Mukesh Khatri

author
Mukesh Khatri

रात प्यारो | कविता | Mukesh Khatri | काव्यकुञ्ज कविता प्रतियोगिता

जब, मेराे कालाे जीवनकाे, कालाे मन अनि काला मनका काला प्रतिबिम्बहरु अध्यारो रातकाे कालाेपनसङ्ग मिसिन्छन्, तब, भलादमीपनकाे झुटाे जालाेमा जेलिएको मेरो आत्मा, राक्षशीपनकाे कालाे लवज पहिरिएर नाच्न थाल्छ त्यसैले त, मलाई दिन भन्दा रात प्याराे लाग्छ ! जब, सफेद दिनको आडम्बरी हासाे त्यागी आर्तनादकाे सागरमा, चुहिरहेका मेरो आँशुका भेलहरुसङ्ग मदिराका प्यालाहरु साथी भैदिन्छन् तब, म […]