सफलताको जङ्गलमा असफलताका रुखहरु | Nepali Poem | Sulav Raj Baral
सफलताको जंगलमा केहि असफलताका रुखहरु पनि रोप्नु पर्ने हुन्छ तब त प्रकृतिको मजा लिन सकिन्छ केहि प्राकृतिक उपहारहरु जंगलमा रमाउन चाहानेहरुलाई दिन सकिन्छ तर जब जब प्रकोपहरु आउछ्न् यो जंगल डगमगाउदैन केहि सफलताका रुखहरु लड्न सक्छ्न् यिनै रुखमा बाँदरहरु आएर चड्न सक्छन् फेरि ढलेका रुखहरु बढ्न सक्छ्न् केहि तस्करीले काटेर त्यहि रुखबाट शिखर तिर चड्न […]

