Ashok Gyawali

author
Ashok Gyawali

गुनासो | कविता | Ashok Gyawali | काव्यकुञ्ज कविता प्रतियोगिता

खेतकै आलि सम्माएछु कुलोनै बुजिनेगरि सोत्तर बटुल्न पुगेछु डिगा भोकले टटिनेगरि। भिरबारिको खरको मुठा एक डोका भरिदैन सेउला काटी भारी पुराउ लोटिन्छ कि भर छैन। चप्पल खुट्टामा चुटिसक्यो कालिज को पछि पछि कालिज फुरुरु मन कटक्क म त्यसैको पछि पछि। पातलो सल्लो नाङ्गा आखा आटिलो काठ भेटिदैन खाइलाग्दो त्यहि मेवाको फेद कहिलै खाली भेटिदैन। गोलो […]