Rupa Lamichhane

Rupa Lamichhane

आशा | कविता | Rupa Lamichhane | काव्यकुञ्ज कविता प्रतियोगिता

दुई शब्द निशब्द छन् आशा । यी दुई शब्दको मिलनले यो संसार चल्दैछ विश्वभरीको ह्दय विचल्लित भएका छन् र ती विचल्लित मन अनि मस्तिष्क तिमी मै अडिक छन् आशा ।। यसरी संसार रोइरहेका बेला रहरहरु सबै गुम्सिएका छन् छटपटाइरहेका छन् ती कदमका पखेटाहरु ।। पृथ्वीको स्वर्गमा लुटपुटीदै छन् विचल्लीत मनहरु ।। जहाँ आफ्नो ठेगान आफैलाई […]