Rabin Rai

author
Rabin Rai

अस्तित्व | कविता | Rabin Rai | काव्यकुञ्ज कविता प्रतियोगिता

यहा अस्तित्वको लडाई छ दिनले आफ्नो अस्तित्वको निमित लडाई गर्दै छन् रातले पनि आफ्नो अस्तित्वको निमित लडाई गर्दै छन् रातको र दिनको अस्तित्व कतै अन्तर निहित त छैन ?? १क छिमेकीले आज अर्को छिमेकीको अस्तित्वलाई नस्वीकार्दा अर्को छिमेकीले पनि १क छिमेकीको अस्तित्वलाई नस्वीकार्दा यहाँ अस्तित्वको लडाई छ यहाँ अस्तित्व फाइदासँग जोडिएको छ यहाँ अस्तित्व स्वाभिमानसँग […]