कविता | Suvash Chaulagain | Offline Thinker
तिमी, म, हामी अज्ञात छौ सादय तिनको देशको परिभाषा बेग्लै छ म भन्छु कि सायद तिनीहरु जिउदै मरिसके हुन्छ सर, हस सर, हो म्याडम, भइहाल्छ म्याडम भन्दा भन्दै तिनले आफ्नो हत्या आफैले गरिसके तिनको आँखाले हाम्रो रेखा, छिद्रा देख्दैनन् ती आँखाहरु तृष्णाले गर्दा गढिसके आफैसँग लड्दा लड्दै ती हाम्रो बुइ चडीसके समानान्तरका रेखा खिच्न निस्केका […]

