सपनामा देश | कविता | Mahima Giri | काव्यकुञ्ज कविता प्रतियोगिता
वीर पुर्खा जन्मे जहाँ यै हो मेरो नेपाल बाघका ती डमरुको यै हो प्यारो नेपाल। उनकै नासो रगतले लेखिएको देश चन्द्रसूर्य झण्डा हाम्रो यै हो प्यारो वेश। मन्दिर ,मस्जिद, गुम्बा लाखौं पुजारी हौं हामी कर्म नै हो पूजा हाम्राे कर्मवीर नामी। बुद्ध ,सीता ,भृकुटी र जनकको गाथा सगरमाथा माथि हाम्रो बहुमूल्य छाता। सपनामा देखे मैले […]

