- Ram Chaulagain
- August 6, 2020
वियोगी | कविता | Ram Chandra Chaulagain | Offline Thinker
समयले खेलेको भाँडाकुटीको खेल सोचौँ, या पात्रले गरेको अपराध? कहानी अधुरो सोचौँ या यसैलाई अन्त्य सोचौँ यात्राको? प्रेमले खेलेको मायावी
म, म बिर्सिने छैन ती तिमीसँगका हरेक पल अनि वातहरु साथै बिर्सिने छैन पानी बिनाको माछा जस्तै छटपटाएका हरेक रातहरु
ताते-ताते बामे पाइलादेखि तँ-तँ र म-म गर्नेको सम्बन्ध लुकामारी खेल्दादेखि सँगै खाजा-खाना खाएको सम्बन्ध आमाका अन्गिन्ती गाली र बुबाको कुटाइ,
साथी, यस गल्लीको यो कुनामा बसी कालजय गीत गुनगुनाइ बसेका यी मानिस सङ्गितकार होइन रोजिरोटीका लागि सङघर्ष गरेको हो तिनले