आमा र दुनियाँको दृष्टिकोण | कविता | Kumbha Subedi [Offline Thinker]
विहान बेलुकी जप्ने छोरो नाममा धव्वा लाग्यो आमा। यो अवस्था र दुनियाँको नियतीले धक्का लाग्यो आमा।। मैले वच्पनमा भन्थेँ नि मर्छु वा मर्नु परे पनि गर्छु भनेर! यो दुनियाँले मार्छु तर केहि गर्न दिन्न भनेर अड्कल लियो आमा।। हजुरले भन्नु हुन्थ्यो नि आफूलाई खोलामा पारेर पनि तँलाई पुल तारेर छाड्छु भनेर। आमा तर […]

