बिचरा सरकारलाई कसैले बचाइदेउ | GENZ Protest Nepal
८ सेप्टेम्बर २०२५ मा जुन अप्रिय घटना भयो, त्यो विरोधको प्रतिफल मात्र थिएन। निरङ्कुश शासन र बल प्रदर्शनको पराकाष्ठा थियो। १९ जना अकालमा मरे– अझ भनौँ ताकी ताकी मारियो। हातमा कलम, ब्यागमा किताब बोकेर देशको नयाँ इतिहास लेख्छु भन्नेहरू इतिहास बनेर फर्किए। ‘आऊ बाबु आऊ’ भन्दै संसद भवनभित्र सजिलै पस्न दिई भित्रबाट ढ्वाङ ढ्वाङ गोली हानेर […]

