तिम्रो ओठ, मुस्कान अनि तिमी | Susan Chaudhary | Nepali Poem

Susan Chaudhary

फाटेको फुस्रो तिम्रो ओठले

तिम्रो फराकिलो मुस्कानलाई फिक्का पारेको छ।

तिम्रो फुटेको ओठ देख्न नसकेर

मैले तिम्रोलागि भनेर रातो लिपिस्टिक किनिदिएको छु।

लिपिस्टिक नलाउने भए चिपिस्टिक पनि बोकेको छु।

लिपिस्टिक, लिप्स्टिक, चिपिस्टिक, च्यापस्टिक; नाम जे होस्-
बस्, त्यो ओठ नफुटोस्।

किन कि

त्यो फुटेको ओठमा तिम्रो मुस्कान सुहाउँदैन रहेछ।

 

Read More From Susan Chaudhary:

 

उडायो विपना सबै कोरोनाले…। Susan Chaudhary

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

administrator
Susan Chaudhary: founder, and writer at Offline Thinker. A good listener who loves to edit videos, travel, write, and try new hobbies.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *