झुट | कविता | सुसन चौधरी [Offline Thinker]
झुट झुट; दुई अक्षर दुई बिच दुई क्षणलाई बोलियो, दुई मन दुई बाटो दुई-जुनी सारियो दोमन, यौवन, अनि प्रलोभनले कोरियो झुटो दोभानमा पारियो, दोसाँधमै मारियो दुई सास फेरियो दुई याद दुई पल दुई वचन मेटाउन दुई भाका पुनः बोलियो झुट। Read More From Susan: धनाढ्य धनकाजी । कथा । सुसन चौधरी ‘I […]

