१०% कर लगाएर हामीलाई हेप्ने ? #1
हामीलाई हेप्ने सबैसँग परिचत हुन म किताब बनेर आउँछु । जात, धर्म, इतिहास, बोध, ज्ञान, दर्शन सबैको लेखनीकर्ता मै मानिन्छु तर आज मेरो कारणले, मेरो नाममा मेरा भक्त, चेला, र शिष्यहरु फलामको ढोकाभित्र थुनिए भनेर सुन्न पर्दा मेरा पानाहरु कापेर आए । मेरो लागि, राम्रोको निम्ति, सबैको भलोको लागि आफ्ना अमूल्य समय खेर गरेर सिंहदरबार […]

