Nepali Poem | म | | Prabhat Paudyal
शब्द पिछे फेरिने अक्षरहरू वाक्य पिछे फेरिने शब्दहरु हरफ पिछे फेरिने वाक्यहरु कविता पिछे फेरिने हरफहरु श्रोता पीछे फेरिने कविताहरु कवि पिछे फेरिने श्रोताहरु तर अक्षर शब्द वाक्य हरफ कविता श्रोता संग परिवर्तन नहुने कविहरू जस्ताको तस्तै रहिरहन्छन् जहाँको तहीँ भइरहन्छन् लेखिदिन्छन् ति परिवर्तनहरुलाई र यही भिडमा तिनै अक्षर शब्द वाक्य हरफ कविता श्रोताहरुले कवि […]

