Nepali Poem | सम्बन्ध | Aanchal kusum Adhikari
कलाको दृष्टिले हेरे दाग पनि कला बन्छ विचलन समाप्ति होइन केही धारणा नमिल्दैमा मिलनमा प्रश्न उठाउनु, यो ठिक हैन केही त बहाना होलान् नजिकिने कहिले तिमी खोज कहिले म खोजुला आत्मसम्मान र अहंकार बचाउन भावना मार्नु, यो ठिक हैन केही गल्ती तिमी स्वीकारिदेउ केही गल्ती म स्वीकार्छु निर्दोष बनाएर आफू,समयलाई दोष दिएर […]

