Sadhuram Nepali

कहिले फेरिन्छ महिलामाथि राज्यको संस्कार ?? | कविता | Sadhuram Nepali

हेर महिलाहरु, कति गरेको लैङ्गिक उत्पीडिनको कुरा? पोथीको काम कुरकुराउने हो ओथारो बस्ने,अण्डा पार्ने, चल्ला काढ्ने,हुर्काउने,बढाउने हो किन बास्नुपर्यो तिमेरु? पोथी बास्यो भने धुरी कटाउनुपर्छ नबिर्स! बास्ने काम भालेहरुको हो जे छ ठिक छ त, राज्यसत्ताले हेरिराछ संबिधानमा ३३% लेख्दिएकै छ अनि घरीघरी किन लैङ्गिक उत्पीडिनको कुरा गर्छौ? -Sadhuram Nepali   Read More Nepali Poem […]