मोहन गुरागाईं "श्रृजित"

ब्ल्याक होल | कविता | मोहन गुरागाईं “श्रृजित”

मनको ब्रम्हाण्डको एक कुनामा मुर्झाइ बसेका सपनाका ताराहरु सेलाउँदैछन् बिस्तारै आफैभित्र उज्यालो दिने हाइड्रोजन सकिएर, जन्मिदै गर्दाको त्यो चमक अँध्यारो बगाउने गंगाको धारा आकाश गंगाको मन झैं निलो, निश्चल सक्दैछन् रिसका राता हतियारहरुले, खुम्चिएर बसेका बिरोधाभाषहरु चिहाउँदैछन्, क्रेटरको क्यानभासहरुबाट आँधी आउन लागेको चकमन्न रात ड्याम्म ! अनकन्ससको बिस्फोट । लौ बधाई ! फेला पर्यो भर्खरै […]

Sabin Sapkota

Sleepless Night | Mohan Guragain | Poem

Sleepless Night calm, still, yet barren the hunting begins of dreams inside dreams gets faded away because I haven’t slept, Here comes the hunter knife of loneliness he has asks me, “Who you are?” I question myself, “Who am I?” he laughs, laughs till he cries I cry, cry till my eye dries, Now comes […]

मोहन गुरागाईं

शहीदहरुको सम्झनामा | कविता | मोहन गुरागाईं “श्रृजित” | काव्यकुञ्ज कविता प्रतियोगिता

छोरा ! किन कुद्छस यसरी दिन रात देश देश भन्दै, लाग्दैन माया परिवारको ? नौ महिना गर्वको पीडा सम्झन्नस्आफ्नो आमाको ? के पाउँछस् तैले पररवारको मायाभन्दा प्यारो, पढेर ठूलो मान्छे बन्छ भनेको सानै रछस अझै ठूलो भा’को भए पो बुझ्थिस् पीडा परिवारको । आमा ! सानोमा खेलौनाको लागि लड्ने छोरो लड्दैछ आज देशको लागि कुनै […]