Nepali Poem | प्रतीक्षा | Sriya Shrestha
प्रतीक्षा , मेरो प्रेमको साक्षी हुन् रे तिम्रो लागि मसँग सागर जस्तै गहन प्रेम छ रे तिमीलाई आफ्नै भनी संसारलाई चिनाउने सपना छ रे मलाई प्रतीक्षाले भनेकी !!! भगवान् सामु शिर निहुराउँदा तिम्रो लागि पनि खुसी माग्छु रे आफूलाई नियाल्दा अलिकति तिमीलाई पनि पाउँछु रे मलाई प्रतीक्षाले भनेकी!!!! उनी भन्छिन् ,म उनकै आडमा तिमीलाई अझै प्रेम गर्छु म उनकै राप तापेर पग्लिन्छु अनि रमाउँछु उनले […]

