काराबस मन | कविता | Kunjan Chaudhary | Offline Thinker
न त तिथी मीति याद छ न त दिन गते याद छ त बस यहाँ बिताएका दिन ती दिन गन्दै गरेका लेख्दै मेट्दै गरेका रेखा रेखाका छाप भित्ता भित्ताका छाप। यी पर्खाल बाहिर अनेकौँ सजाएका सपनाहरू ती साथीसंगीसँग बिताएका दिनहरू ती हाँसदै खेल्दै बिताएका यौवन यहाँ रूदै सम्झदै सेलाएका जौवन। यी चार भित्ता बाहिर गइ […]

