Prakriti Lamichhane

Prakriti Lamichhane

के छोरी बन्ने अधिकार छैन् | कविता | Prakriti Lamichhane | Offline Thinker

बुहारी ५ बजी सक्यो उठने होइन कति ढिलो बुहारी अलि छिटो काम गर्नपर्छ के लुसुरपुसुर हो बुहारी अलिक मीठो खाना पकाउन सक्नुपर्‍यो ,के तिम्रो माइतामा यस्तै खान्छन् बुहारी अलिक झुकेर हिड्ने गर्नु कस्तो शीर्षर्सोवाश नभएको बुहारी ल खुट्टा ढोग मेरो कस्तो नाजानेको बुहारी के श्रीमानको सहाएता लिगेकी आफैँ गर्न सकिन्छ है यति काम त बुहारी […]

Prakriti Lamichhane

Nepali Poem | साउन | Prakriti Lamichhane

साउन सबैभन्दा मलाई मन पर्ने महिना जबजब साउन सुरु हुन्छ तबतब यो मनमा बेग्लै खुशीयालीको आभाष हुन्छ अनि मन फुरुक्क हुन्छ। अनी त्यो मेहेन्दीमा लुकेको गाढा माया देख्छु । अनी शुभको प्रतीक चुरामा लुकेको छन् छन् सुमधुर आवाज सुन्छु । हरेक साउने सोमबार गर्ने निराहार शिवको वर्तमा शक्तिशाली आर्जना देख्छु । एक महिनाकै लागि भएता […]