- Muskan Pandey
- June 20, 2020
आकृति | Nepali Poem | Muskan Pandey
हेर त त्यो नाउ खाली छ, सायद हामी दुईको पर्खाइमा छ, हेर त पानीमा देखिएको तिम्रो आकृतिले, त्यो निलो आकाशलाई
मदन: ए मेरी मुना नरुनु तिमी टाढा नै भएमा ऐनामा हेरी पिरोलिन्ने तिमी नबस दोधारमा म छु है टाढा भन्छन्
दुश्मन पनि त हुन् याद गर्नुस् मलामी आउनेहरू प्राय: आफन्त पर्छन् मृत्युको उत्सव मनाउनेहरू देश लुटेर हिडेकाहरूले जिन्दगी सुकुनमा बिताए