गजल | Swornim Sanu | Gajal
दुश्मन पनि त हुन् याद गर्नुस् मलामी आउनेहरू प्राय: आफन्त पर्छन् मृत्युको उत्सव मनाउनेहरू देश लुटेर हिडेकाहरूले जिन्दगी सुकुनमा बिताए यहाँ, भोकमरीले मरे राष्ट्रिय झण्डा फहराउनेहरू समय अनुसार पटक्कै चल्न जानेका छैनन् यो संसारमा महँगा-महँगा घडी लगाउनेहरू मैले, बा आमा र देश नदेखेको वर्षौँ भइसक्यो भाग्यमानी रहेछन् आमाको काख ओछ्याउनेहरू उसलाई आगो लगाएर जतिसुकै पीडा […]

