Jiban Pande

author

“अनाथ”— Nepali Poem| Jiban Pande [Offline Thinker]

अनाथ विवस भई कराउदै छु हो म एकोहोरो चित्याउदै छु म त अनाथ भए आमा माया दिने को छ र भन्देऊ न ए सरकार पर्नु अब म कस्को भर   गाऊँका बाँसहरु भन्दा अग्ला छन् घरहरु आख्ला भन्दा बढी छन् घरका तलाहरु तर त्यही सहरको गल्ली गल्लीमा बेघर, भोकै रुँदैछु गाऊँमा परिवार भए पनि यहाँ […]

Jivan Pande

मुक्तक | Jivan Pande [Muktak in Nepali]

१) दिनको त्यो थकाईले रातमा पिरोल्छ विश्वासमा छ खुसी घातमा पिरोल्छ रोड छेऊमा बसेर गुजारा गर्नेलाई सोध? खडेरी  नै  ठिक  बर्षातमा  पिरोल्छ।। २) आफ्नै भन्नेको यहा कुनै भर हुदैँन बरु यहा अन्जानको कुनै डर हुदैँन एक अर्कामा केही बोलचाल नै नभएसि परिवार हुदैमा त्यो कुनै घर हुदैँन।। -Jivan Pande Read More Nepali Poem at Offline […]

Jivan Pande

Nepali Poem | “अधुरो प्रेम”-Jivan Pande [Nepali Poem]

जन्मसँगै आशा, भरोसा जोडिन्छ रे उमेरसँगै गन्तव्य पनि मोडिन्छ रे जसरी फक्क्रदै गरेको गुलाबले सबैको मन जित्यो त्यसरी नै बढ्दो उमेरसँगै कोही अन्जान बंगैचामा गुलाब जस्तै फुलेकी झैँ लाग्यो मेरै लागि बनेकी झैँ लाग्यो रोक्न खोजे मन नै हो सकिन ऊसँग मनका भाव भन्न आतुर म कहिल्यै थाकिन बोलीसँगै वसन्त आउदैथ्यो  मनमा मायाका सुस्केराहरु पलाउदै […]

Bhanu Bhakta Acharya

आदिकवि भानुभक्त आचार्य | Jiban pande | Offline Thinker

जन्मियौ तिमी १८७१ साल चुण्डी रम्घा डाडामा आदिकवि भनी चिनियौ उज्यालो छर्दै त्यही डाडामा ।।१।। पुत्र धनन्जयका तिमी धर्मावती जननी जसबाट लियौ शिक्षा उही नाति श्रीकृष्णका पनि ।।२।। छन् तिम्रा रचना श्रेष्ठ बिते धेरै बर्ष पनि युगौ युगका अमर श्रष्टा  तिमी ठुलो आदिकवि ।।३।। बहुमुखी प्रतिभाको धनी खेलाएर शब्द लेखनी रामायणलाई नेपालीमा लेखी रचायौ कवि […]

जन्मदिन नै मरण दिन | कविता | Jiban Pande | काव्यकुञ्ज कविता प्रतियोगिता

बा आमाको दोस्रो छोरा दाई पछि को यो जीवन तर नौँ नौँ महिना आमाको त्यो कोखबाट यो धर्तीमा बाआमालाई खुसीका रंगहरुले भर्दै आफु रुदै हो म स्वयम् आफै जन्मेकै दिन मेरो नाम पनि उही अरुको जस्तै घाटमा लेखियो जन्मन नपाउदै मृत्युसँगै जोडियो हो त्यसैले म जन्मेको दिन नै म मरेको दिन थियो मरण जोडिएको दिन […]

झरी | कविता | Jivan Pande

याे झरी पनि यसरी परिरहेको छ कि मानाै मलाई सम्झिएर काेही राेइरहेकाे छ चिच्याइरहेकाे छ । कसैले मेरै नाम लिएऱ बोलाए झैँ यो आकाश पनि कराइरहेको छ । जति दुःख परे पनि क्यामेराको अघि मुस्कुराउन भनेझैँ क्यामेराको फ्लास मिलिक-मिलिक्क गरेझैँ मेरा दुःख भुलाउन मानौ कोही क्यामेरा लिइ फोटो खिचिरहेको छ । म टाढा पुगेकी भनेर […]

teacher's day Nepali Poem

गुरु-कविता | Jivan Pande [Nepali Poem on Teachers’ Day]

अध्यारो हुन्छ जीवन नपाए मैले शिक्षा सिक्दैछु हजुरसँग म मागी ज्ञानको भिक्षा नमन गरे हजुरलाई दसै औंला जोडेर सधैँ आदर गर्छु हिड्ने छैन म बाटो मोडेर । गुरुलाई देवतासमान मानिरहेको छु मैले गुरु पूर्णिमामा पुनः मान गर्दै छु अहिले कहाँ पाउथेँ होला र मैले यस्तो ज्ञान हजुरहरुले नदिएको भए सधैँ ध्यान दिनु भा’छ अनेकौँ ज्ञान, […]

Jivan Pande 

मानव हुँ भनम् कसरी म | Nepali Poem | Jivan Pande

यो समाजमा विविध कारणले मानव कहलिएको छु मानवरुपी परिचय नै मैले दिएको छु तर पनि यो स्वार्थी संसारमा  मानव हुँ भन्न खोज्दा शब्द नै ओठबाट टाढा भाग्छ त्यसैले त आज म मानव हुँ भन्न डर लाग्छ । यो जीवनमा एक मुठ्ठी सास कहिले सम्म थाहा छैन कसैलाई, हरेक पल काट्ने प्रयत्न स्वार्थमै ध्यान छ सबैलाई […]

” मौनता” | Nepali Poem | Jivan Pande

कति अनौठो छ यो जीन्दगीको कथा पनि सुन्न नमिल्ने मात्रै मनन गर्न मिल्ने मौनताको व्यथा पनि साच्चै तिमी कुन खाले मौनताको कुरा गर्छौ ? हेर यो निलो आकाश के बोलिरहेको छ ? त्यो हावा निरन्तर के खोलिरहेको छ? के बोलिरहेको छ? त्यो क्षितिज सदियौदेखि अस्थीर छ, मौन छ यो दुनिया हेर दिनानुदिन परिवर्तनशील छ तर […]

“बा! म स्कूल जान्न” – Nepali Poem | Jivan Pande

बा! म स्कूल जान्न जान त गाको छु स्कूलमा पढ्नै मन लाग्दैन स्कूलमा जति पिर, तनाव अनि मनै नलागे नि तपाईलाई भनेकै थिइन इतिहासका मरेका दिनहरु र पढेर अर्थहिन शुत्रहरु केही जिवनोपयोगी लिइन स्कूलमा सधै भन्ने गर्छन् ध्यान दिएर सुन, शान्त बस, मेरा कुरा सुन लेख, यो पढ त्यो पढ, यो गर त्यो गर यस्तै […]