मुक्तक | Jivan Pande [Muktak in Nepali]

Jivan Pande
१)
दिनको त्यो थकाईले रातमा पिरोल्छ
विश्वासमा छ खुसी घातमा पिरोल्छ
रोड छेऊमा बसेर गुजारा गर्नेलाई सोध?
खडेरी  नै  ठिक  बर्षातमा  पिरोल्छ।।
२)
आफ्नै भन्नेको यहा कुनै भर हुदैँन
बरु यहा अन्जानको कुनै डर हुदैँन
एक अर्कामा केही बोलचाल नै नभएसि
परिवार हुदैमा त्यो कुनै घर हुदैँन।।
-Jivan Pande

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *