Nepali Poem | वेश्या | Saujan Dhakal
‘नारी’ शब्द कति भारी तर अहिले उनी आधा छिन् उनको फुर्सद मात्र आधा दिन , उनलाई थाहा छ जिम्मेवारीको रंग रातो हुन्छ तर पनि उनी अझै सादा छिन् त्यो गाँजलले उनको लाजको वस्त्र खोली ती लालीले उनलाई लम्पसार बनाउँदा मान्छेकै माझमा पनि उनलाई आफ्नै शरीर चिहान भित्रको लास सरि गनाउँदा उनी त्यसको आँखा अगाडी नांगै […]