While other people were fantasizing the pretty rainbow Flawlessly dancing with the raindrops, hiding their tears Spreading their aura of love,
जब रात पर्छ म त्यो कालो आकाशतिर हेर्छु त्यो चुक घोप्ट्याए जस्तो कालो आकाशमा ताराहरू उस्तै चम्किरहेका छन् धिपधिप गर्दै