Ashma Acharya

author

म र मेरो प्यारो जुत्ताको कथा | Ashma Acharya

जिन्दगीमा हामी थुप्रै कुराहरु सुन्छौँ, भोग्छौँ अनि त्यही किस्सा अनि कहानीहरुबाट नै सिक्छौँ । त्यसैले आज पनि आफ्नै जिन्दगीका किस्साबाट सिकेका अनि बटुलेका केही अनुभवहरुलाइ शब्द शब्दमा पोख्दै छु। दुई वर्ष अगाडिको कुरा हो मैले एउटा जुत्ता किनेको थिएँ । त्यो जुत्ताको तारिफ नगर्ने कोहि थिएनन् । मैले मेरो त्यो जुत्ताको तारिफ नगर्ने आजसम्म कोहि […]