- Anushma Dhungel
- February 5, 2023
Nepali Poem | म | Anushma Dhungel
कहिलेकाहीं म पनि कमजोर महसुस गर्छु संसारसँग लढ्दा लढ्दै थाकिसके पनि , थकानमा निश्चल भइ अडिन खोज्दैछु। म आफूलाई सम्हाल्दैछु!
अभावको अतिवृष्टिले नपखालियोस् भनेर खुसी! ऋणै ऋणको चट्याङबाट नभत्कियोस भनेर सपना ! आफ्नो एक धुरी मथुरा जोगाउन उचालिरहेछ किस्ने त्यो
Everyone has a world at their beck and call, But I find no one when I fall. My dreams are