Sisam Thapa

author
nepali marriage sisam thapa

Nepali Poem | मंसिरः वैवाहिक महिना | Sisam Thapa

हाम्रो घरको अघि मेरो डोली सजिदै गर्दा  राता र निला कपडाले डोली रंगिदै गर्दा  कहीँकतै त्यसको सुन्दरतामा अझ पनि फिक्का लाग्दैछ  सायद मेरो डोली तिम्रो हातले नसजिएरै होला  त्यो रंगहरूको  रंगीबिरंगी डोली अझै पनि फिक्का लाग्दैछ ।।   मेरो जीवनको नयाँ सुरूवात हुने दिन जीवनरूपी किताबको नयाँ पाना पल्टिने दिन यस घरकी छोरी कसैकी बुहारी […]