Nepali Poem | नेपाल आमा | Anushma Dhungel
नेपाल आमा, सगरमाथाको काखमा, सेतो फेटा ओढी, शान्त हिमालमा पनि अशान्त छिन्। पहाडको शीतलतामा, आराम गर्दै, लामा – लामा सास फेर्दै, आनन्दमा पनि बेचैन छिन्। तराईको हरियालीमा, गाँस हाल्दै, ती भोका पेट भर्दै, अस्तित्व हत्केलामा, लिएर हिँड्दै छिन्। सन्तानलाई आश्रय दिँदै , आफू चाहिँ रित्तिँदै छिन्। डाँफे मुनालका गीत सुन्दै उनी रमाउन खोज्दै छिन्, […]

