How Hundreds of People Pulled Seto Machindranath Rath | Chariot | Jatra | Kathmandu | 2024 |
सेतो मच्छिन्द्रनाथको रूपमा समेत चिनिने जनबहा: द्य:को हरेक वर्ष रथ यात्रा हुने गर्छ। जात्राको लागि काठमाडौंको तीनधारा पाठशाला अगाडि करिब एक साता अघिदेखि नै रथ निर्माण सुरू हुन्छ। पहिलो दिन जनबहाःबाट सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्याइन्छ। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मच्छिन्द्रनाथलाई विराजमान गराएर सयौं मानिसले […]