Santosh Jaisi

author
Santosh Jaisi

Nepali Poem | सम्बन्ध | Santosh Jaisi

तिमीले  दिलमा लात हान्यौ कुनै  गुनासो छैन । रक्सीको मातले खुट्टा लडबडाउनेलाई  वैशाखी काम आउदैन ।। त्यो मीठो नास्ता खान तिमीले गणित जान्नुपर्छ बाबु । मेरो १ लिटर पसिनाले १पाउ काजु बदाम आउदैन ।। निःशुल्क नाक काट्न  चोक चोकमा बसेकालाई धन्यवाद छ। यहा जरुरत परेपछि सित्तैमा कपाल काट्ने हजाम आउदैन ।। तिमीले बुझ्नुपर्थ्यो यो मनका […]

Santosh Jaisi

Gazal | Santosh Jaisi

तिमी सुतेरै महल ठड्याउन सक्छौ जवानी बेचेर । मैले घरमा रासन किन्नुपर्छ फुटपाथमा पानी बेचेर ।। गरिबी हटेन आमाले पिठ्युँमा दाउरा बेच्दा पनि । छिमेकीले लाखौं कमाई रहेछ निधारमा खरानी दलेर ।। सकिन्छ भने काठको बाकस भेटी मानेर पठाइदिनुस् । ठूलै भुल गरेछु प्रदेश आउँदा राहदानी बोकेर ।। मलाई एक मुठी सरप क्षतिपूर्ति चाहियो सरकार। […]