Rajiv Shrestha

Sudip Simkhada

Nepali Poem | उधारो चिया | Rajiv Shrestha

मेरी श्रीमतीले चिया बेच्दै गरेको म ओछ्यानबाट चियाएर हेर्न बाहेक केही गर्न सक्दिन। यदि चियाउँदा चियाउदै मरिहाले भने चिहानमा पुर्याउने  यै बुडी त छे। सन्तान नभएको होइन हाम्रा हामीलाई हेर्ने  छोरो छ एउटा तर न बोल्न सक्छ न सोच्न सक्छ र्याल चुहाएर टोलाई बस्छ म ओछ्यानबाट छोराले दुःख दिइरहेको हेर्न बाहेक केही गर्न सक्दिन लठेब्रो […]