- Offline Thinker
- August 12, 2022
Janai Purnima: Secrets of Sacred Thread | जनै पूर्णिमा | रक्षा बन्धन |
जनै पूर्णिमा आफ्नो सुरक्षाका निम्ति विशेष मन्त्रले मन्त्रिएको डोरोलाई उदयव्यापिनी पूर्णिमा तिथिका दिन जनैका रुपमा लगाउने पर्वलाई जनै पूर्णिमा भनिन्छ।

