Nepali Poem | म र मेराे पहिचान | Moti Ratna Chaudhary
माेतीराम चाैधरी `रत्न´ कैलाली म माघमा ढुमरु गाउँछु। बर्खामा थकाइ मार्न सजना गाउँछु। भाेजमा पगरी बाँध्ने माँगर, डानु रि डाडा गिट गाउँदा-गाउँदै मादलकाे ट्रासन सुन्ने बितिक्कै मञ्जिरा छनछन बज्ने आवाजमे रमाउँछु। म दशैँमा सखिया नाच्छु। झुम्रा, डिननचुवा, राटनचुवा कठघाेरी, लट्ठी नाच भिन्न-भिन्न नाचकाे पैँया लाग्छु। गाेलाे-गाेलाे लाम्चाे ढिक्रीसँगै खँरिया,बरिया, पाेँई, सिढ्रक टिना, अन्डिक भाट चरङ्गिक […]

